सुनसरीमा अपराधीमाथि प्रहरीको ‘डिजिटल निगरानी’, एसपी मल्लको नयाँ सुरक्षा रणनीति कस्तो छ?

  • सोमबार ८ भौ २०८३ ०४:३४ PM
इनरुवा (सुनसरी) : सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । सुनसरीको नेतृत्व सम्हालेपछि पहिलोपटक सदरमुकाम इनरुवामा सोमबार सञ्चारकर्मीसँगको