नेपाल लाइफको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न

  • सोमबार ८ भौ २०८३ ०४:२४ PM
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ। काठमाडौंस्थित होटल याक एन्ड यतीमा भदौ १ देखि २ गतेसम्म ‘लिड, एस्पायर, इभोल्भ’ नाराका साथ सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो। पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल,