सामसङ नेपालले आफ्ना ग्लोबल नम्बर १ टिभी तथा होम अप्लायन्सेसहरूमा विशेष ‘मनसुन अफर’ सार्वजनिक गरेको छ । उपभोक्ताहरूलाई आधुनिक प्रविधि र प्रिमियम सुविधाहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस योजनामा ग्राहकहरूले २३ प्रतिशतसम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न बहुमूल्य उपहारहरू प्राप्त गर्न सक्नेछन्। यस अफर अन्तर्गत सामसङका चुनित टिभीहरूको खरिदमा ग्राहकहरूले १२ महिनासम्मको निःशुल्क नेट