दूध किसानको बाँकी रकम तत्काल भुक्तानी गर्न सर्वोच्चको आदेश

  • सोमबार ८ भौ २०८३ ०३:१६ PM
काठमाडौं : सर्वोच्च अदालतले दूध उत्पादन गर्ने किसानको बाँकी रकम तत्काल भुक्तानी गर्न सरकारलाई आदेश दिएको छ । दूध उत्पादक किसानले डेरी उद्योग तथा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट समयमा भुक्तानी नपाएको विषयमा परेको