काठमाडौं । सिप्रदी र यात्री मोटरसाइकलको संयुक्त उपक्रम सिप्रदी यात्री प्रालिले नेपालमै डिजाइन तथा उत्पादन गरेको विद्युतीय स्कुटर ‘पी टू’ सार्वजनिक गरेको छ। बुढानीलकण्ठमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘पी टू’ सार्वजनिक गरेका हुन्। डिजाइन, इन्जिनियरिङ, ब्याट्री, मोटर र सफ्टवेयरलगायतका पक्षमा नेपाली सोच, सीप र श्रम प्रयोग गरिएको कम्पनीले जनाएको छ। ‘पी टू’ मंगलबारदेखि… Continue reading नेपालमै डिजाइन र उत्पादन भएको विद्युतीय स्कुटर ‘पी टू’ सार्वजनिक