मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङ बीच व्यवसायिक सम्झौता

  • सोमबार ८ भौ २०८३ ०३:२६ PM
काठमाडाैं। मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. बीच टाटाको पिकअप तथा साना व्यवसायिक सवारी साधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने समझदारीपत्र मा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदीको तर्फबाट उपाध्यक्ष सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार सिप्रदी… Continue reading मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङ बीच व्यवसायिक सम्झौता