गरिमा चौधरीको न्यायका लागि बेल्टारमा दीप प्रज्वलन

  • सोमबार ८ भौ २०८३ ०२:१७ PM
उदयपुर :बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बेल्टार बजारमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ । चौदण्डीगढी साइकल सिटीको आयोजनामा भएको दीप प्रज्वलनमा सहभागीहरूले गरिमामाथि भएको घटनाको