कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने

  • सोमबार ८ भौ २०८३ ०२:४५ PM
काठमाडौं : नेपाली कांग्रेसले महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजनागरी नेपाली कांग्रेस केन्द्रीय