बागमतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्र

  • सोमबार ८ भौ २०८३ ०३:०७ PM
हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना तीन सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुख अप्सरा चापागाईंलाई पत्र पठाउँदै पार्टीको निर्देशनविपरीत प्रदेश सरकारमा सहभागी भएका