स्वीस सरकारबाट नेपालको ‘प्राविधिक तथा व्यावसायिक शिक्षा’ सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

  • सोमबार ८ भौ २०८३ ०२:३८ PM
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरबीच नेपालको शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा नेपाल The post स्वीस सरकारबाट नेपालको ‘प्राविधिक तथा व्यावसायिक शिक्षा’ सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता appeared first on Technology Khabar.