काठमाडौं । नेपाली कला, संस्कृति तथा मौलिक नृत्यको संरक्षण र प्रवद्र्धनसँगै नयाँ पुस्तामा रहेका नृत्य प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले शिव कैलाश कला मन्दिरले आयोजना गरेको छैटौँ उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंको धनेश्वरस्थित शिव कैलाश कला मन्दिरको सभाहलमा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयबाट छनोट भएका कक्षा