सिप्रदी ट्रेडिङबीच व्यावसायिक सवारी किन्दा मुक्तिनाथ विकास बैंकले कर्जा लगानी गर्ने

  • सोमबार ८ भौ २०८३ ०२:३२ PM
काठमाडौँ / मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाका पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा लगानी गर्ने