धरानको नयाँ बसपार्कमा सुरक्षा निगरानी बढाइने

  • सोमबार ८ भौ २०८३ ०१:१५ PM
धरान : धरान–८ स्थित नयाँ बसपार्क क्षेत्रमा देखिएका समस्या नियन्त्रण गर्न सुरक्षा निगरानी बढाइने भएको छ । बसपार्क क्षेत्रमा पछिल्लो समय निरन्तर गुनासो आउन थालेपछि धरान उपमहानगरपालिका र सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा व्यवस्था कडाइ गर्ने