छथर अध्यक्ष कपमा सिधुवा सिंहदेवी र चुलाचुली स्पोर्टिङ सेमिफाइनलमा

  • सोमबार ८ भौ २०८३ ०१:३३ PM
तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिका केन्द्र शुक्रबारे बजारमा भदौरे पूर्णिमा मेला–२०८३ को अवसरमा आयोजित सातौँ छथर गाउँपालिका अध्यक्ष कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल सम्पन्न भएका छन । सम्पन्न खेलबाट सिधुवा सिंहदेवी युथ