बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

  • सोमबार ८ भौ २०८३ ०२:०९ PM
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । सोमबार साँझ करिब ५ः४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ