रुसी हवाई आक्रमण तीव्र, युक्रेनलाई हवाई रक्षा जुटाउन युरोपेली समर्थक एकजुट

  • सोमबार ८ भौ २०८३ ०१:४४ PM
एजेन्सी । रुसी हवाई आक्रमण तीव्र बन्दै गएपछि युक्रेनलाई थप हवाई रक्षा प्रणाली र क्षेप्यास्त्र उपलब्ध गराउने विषयमा प्रमुख युरोपेली समर्थक राष्ट्रहरू किएभमा भेला भएका छन् । बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले ‘कोएलिसन अफ द विलिङ’ को बैठकमार्फत युक्रेनलाई सैन्य सहयोग बढाउने तथा रुसमाथि दबाब कायम राख्ने प्रयास गर्न लागेका हुन् । बेलायतका प्रधानमन्त्री एन्डी