तीन प्रदेशमा भारी वर्षा, केही स्थानमा हावाहुरीको सम्भावना
सोमबार ८ भौ २०८३ ०७:१० PM
काठमाडौँ, भदौ ८ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल दे...