खुला ठाउँमा पशुवध गर्न र फोहोर फाल्न नपाइने

  • सोमबार ८ भौ २०८३ ०७:३२ PM
चन्द्र पन्दाकताप्लेजुङ, भदौ ८ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारभित्र खुला ठाउँमा पशुवध गर्न र जताभावी फोहोरमैला फाल्न प्रतिवन्ध गरिएको छ । फुङ्लिङ नगरपालिकाले आर्थिक ऐन जारी...