यी प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुनी वायुको प्रभाव

  • सोमबार ८ भौ २०८३ ०२:०१ PM
काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले सोमबार र मंगलबार ३ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएका छन् । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार राति कोशी प्रदेशका पहाड र तराई, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा