काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को जिम्मेवारी गणेशप्रसाद अवस्थीलाई दिइएको छ । बैंक सञ्चालक समितिको निर्णय अनुसार अवस्थीलाई डेपुटी सीईओमा बढुवा गर्दै जिम्मेवारी दिइएको हो । बैंकिङ क्षेत्रमा साढे २ दशक भन्दा भन्दा बढीको अनुभव भएका अवस्थी यसअघि बैंकको नायब महाप्रबन्धक (डीजीएम) रहेका थिए । उनी ६ वर्षअघि ग्लोबल आईएमई बैंकबाट