कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

  • सोमबार ८ भौ २०८३ ०१:१९ PM
काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते आयोजना गर्ने भएको छ। बैंकका अनुसार साधारणसभा काठमाडौँको बालुवाटार रोडस्थित आम्रपाली