नागढुंगा सुरुङमार्गमा गुड्न थाले निजी सवारीसाधन (तस्बिरहरु)
सोमबार ८ भौ २०८३ ०१:२० PM
धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गमा सोमबारदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । करिब एक महिनाअघि उद्घाटन गरिएको उक्त सुरुङमार्ग यसअघि आपतकालीन