कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने

  • सोमबार ८ भौ २०८३ ०१:४७ PM
काठमाडौं / नेपाली कांग्रेसले महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना