नेपाली कांग्रेसले भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ । सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालको अर्थतन्त्रमा महिलाहरूको योगदानलाई कदर गर्दै उनीहरूले सामना गरिरहेका चुनौतीहरू सम्बोधन गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । पार्टीको उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिले उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार नेपालको साना तथा