लगानी बोर्डमा कर्मचारी र बजेट अभावले काम गर्न समस्या छ : सहसचिव सिंह

  • सोमबार ८ भौ २०८३ ०२:११ PM
लगानी बोर्डका सहसचिव नविनराज सिंहले बोर्डमा आवश्यक जनशक्ति र बजेटको अभाव रहेको बताएका छन् । सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले बोर्डमा आयोजना अध्ययन तथा विकासको जिम्मेवारी बढ्दै गए पनि आवश्यक जनशक्ति र अध्ययन बजेटको अभाव रहेको जानकारी दिएका हुन् । सिंहका अनुसार बोर्डमा प्राविधिकतर्फ एक सहसचिव, एक प्रमुख जिल्ला इन्जिनियर (सीडीई) र तीन