ताप्लेजुङमा कैद भएका पुतली - तस्विरहरु

  • सोमबार ८ भौ २०८३ १२:१३ PM
ताप्लेजुङका विभिन्न क्षेत्रमा कैद गरिएका विभिन्न प्रजातिका रंगीचंगी पुतलीहरू । जैविक विविधतामा ताप्लेजुङका वन तथा प्राकृतिक क्षेत्रमा पाइने पुतलीहरूले यहाँको पारिस्थितिक प्रणाली र प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएका छन् ।  तस्विरहरु : दिलकुमार लिम्बू