कञ्चनजङ्घा घुम्न आए एक हजार ३३१ विदेशी पर्यटक

  • सोमबार ८ भौ २०८३ १२:२५ PM
ताप्लेजुङ : ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा एक वर्षमा एक हजार ३३१ जना विदेशी पर्यटक आएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकमध्ये