‘हेल्थ एजुकेसन’ नामको छुट्टै श्रेणी बनाउन खोजेको भन्दै आपत्ति

  • सोमबार ८ भौ २०८३ ०१:०८ PM
काठमाडौं : पूर्वाञ्चल र पोखरा विश्वविद्यालयबाट मास्टर इन हेल्थ प्रमोसन एजुकेसन (MHPE) उपाधि हासिल गरेका विद्यार्थीहरूले आफ्नो शैक्षिक तथा पेशागत पहिचानमा अन्योल सिर्जना गर्ने गतिविधि भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छानबिनको माग गरेका छन्