राष्ट्रिय परिचयपत्र अपडेट नगरे मोबाइल बैंकिङ बन्द हुने भन्दै ठगी प्रयास, शंकास्पद लिंकमा क्लिक नगर्न साइबर ब्यूरोको आग्रह

  • सोमबार ८ भौ २०८३ १२:४८ PM
राष्ट्रिय परिचयपत्र (एनआईडी) अपडेट नगरे २४ घण्टाभित्र मोबाइल बैंकिङ सेवा बन्द हुने भन्दै ग्राहकलाई पठाइएको शंकास्पद सन्देशमार्फत ठगी गर्ने प्रयास भइरहेको पाइएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार साइबर अपराधीहरूले The post राष्ट्रिय परिचयपत्र अपडेट नगरे मोबाइल बैंकिङ बन्द हुने भन्दै ठगी प्रयास, शंकास्पद लिंकमा क्लिक नगर्न साइबर ब्यूरोको आग्रह appeared first on Technology Khabar.