खर्क नीतिको अभावमा अर्बौंको निर्यात सम्भावना खेर गइरहेको विज्ञको दाबी

  • सोमबार ८ भौ २०८३ १२:२४ PM
भेडा, च्याङ्ग्रा तथा चौँरीपालनलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके अर्बौं रुपैयाँ बराबरको आयात प्रतिस्थापन गर्दै निर्यातको समेत सम्भावना रहेको उनको भनाइ छ ।