नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

  • सोमबार ८ भौ २०८३ ०६:०८ PM
काठमाडौँ, भदौ ८ गते । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ टोलीले होबार्ट हुरिकेन्स एकेडेमीलाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको...