विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउनुपर्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
सोमबार ८ भौ २०८३ ०६:१८ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ ८ गते। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञा...