बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

  • सोमबार ८ भौ २०८३ ०६:३८ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ ८ गते । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल टेलिकमले बडीमालिका क्...