वैदेशिक रोजगारीमा लाखौं ठगी गर्ने तीन जना पक्राउ

  • सोमबार ८ भौ २०८३ ०६:४६ PM
काठमाडौँ, भदौ ८ गते । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौँका सुचना अधिकारी रामेश्वर कार्...