पशु रोग नियन्त्रण हुन नसक्नुको कारण कानूनको अभाव कि सरकारको कमजोरी ?

  • सोमबार ८ भौ २०८३ १२:३१ PM
सांसदहरूले पशुमा लाग्ने संक्रामक रोग नियन्त्रण हुन नसक्नुको कारण कानूनको अभाव मात्रै नभई सरकारको कार्यान्वयन क्षमता कमजोर हुनु रहेको बताएका छन् ।