महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट

  • सोमबार ८ भौ २०८३ १२:५९ PM
देउवा र खड्काले निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका बदर गरी त्यसलाई कार्यान्वयनमा रोक लगाउन माग गरेका छन् ।