भन्सार छलीका ७२ लाखका मोबाइल तथा पार्टपुर्जा बरामद, सुनसहित १ जना पक्राउ

  • सोमबार ८ भौ २०८३ ०१:०८ PM
काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरी ल्याइएका मोबाइल, ल्यापटप तथा तिनका पार्टपुर्जा र सुर्तीजन्य पदार्थ बरामद गरेको छ । प्रहरीले यात्रुमार्फत भन्सार छली गरी ल्याइएको सुनजस्तो देखिने पहेँलो धातुका सिक्री समेत बरामद गरेको जनाएको छ । विमानस्थल सुरक्षा कार्यालयका अनुसार भदौ ६ गते अपराह्न करिब ४:३० बजे चीनको ग्वाङडोङ निवासी २९ वर्षीय