काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा २०८३ भदौ ३१ गते आयोजना गर्ने भएको छ । बैंकले साधारणसभा काठमाडौंको बालुवाटार रोडस्थित आम्रपाली बैंक्वेटमा आयोजना गर्ने जनाएको छ । सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको