कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

  • सोमबार ८ भौ २०८३ १२:५० PM
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आह्वान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमाण्डौंमा हुने बैंकले जनाएको छ । उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२।८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको The post कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान appeared first on Businesspana.