नेपाल पश्मिना उद्योग संघका अध्यक्ष एवं खर्क विषय विज्ञ धनप्रसाद लामिछानेले स्पष्ट खर्क नीतिको अभावमा नेपालले पशुपालन तथा कच्चा पदार्थ उत्पादनबाट प्राप्त गर्न सक्ने अर्बौं रुपैयाँ गुमाउँदै गएको बताएका छन् । सोमबार संघीय संसद्को सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘खर्क नीति’ सम्बन्धमा भएको छलफलमा बोल्दै लामिछानेले उच्च हिमाली क्षेत्रमा रहेका खर्क तथा चरन