स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

  • सोमबार ८ भौ २०८३ १२:१६ PM
काठमाडौं। नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टिभेट) क्षेत्रको सुधारमा स्वीस सरकारको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत मायरले टिभेट क्षेत्रको सुधारका लागि उद्योग र तालिम प्रदायकबीच प्रभावकारी सम्बन्ध तथा निजी क्षेत्रको सहभागिता आवश्यक… Continue reading स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता