मंगलबारदेखि नाडा अटो शो, ५३ सवारी ब्रान्डसहित २१५ बढी स्टल राखिने

  • सोमबार ८ भौ २०८३ १२:१८ PM
काठमाडौं। भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’को सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)ले सोमबार पत्रकार सम्मेलनमार्फत प्रदर्शनीको तयारी पूरा भएको जानकारी दिएको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार सोमबारसम्म प्रदर्शनीस्थलमा २१५ भन्दा बढी स्टल निर्माण भइसकेका छन्। प्रदर्शनीस्थलको अवलोकन गराउँदै उनले विगतका संस्करणको… Continue reading मंगलबारदेखि नाडा अटो शो, ५३ सवारी ब्रान्डसहित २१५ बढी स्टल राखिने