काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत् सम्मेलनका रूपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ यसै साता आयोजना हुने भएको छ । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा पाँचौँ संस्करणको कन्क्लेभ भदौ ११ गते बिहीबार ललितपुरस्थित द प्लाजामा आयोजना हुनेछ । ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ मूल विषयमा… Continue reading डिजिटल गभर्नेन्स, डेटा र अर्थतन्त्रमा केन्द्रित हुँदै ‘डिजिटल नेपाल कन्क्लेभ आयोजना हुँदै