काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्यम (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ । ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने नारासहित ल्याइएको योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा लिन सक्नेछन् । बैंकका अनुसार उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहनेछ ।… Continue reading व्यवसायीलाई एनआईएमबीको सहुलियत, ५.७५ प्रतिशतमा एसएमई कर्जा