कामना सेवा विकास बैंकले भदौ ३१ गतेलाई डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

  • सोमबार ८ भौ २०८३ १२:४२ PM
काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते आयोजना गर्ने भएको छ । बैंकले साधारणसभा काठमाडौंको बालुवाटार रोडस्थित आम्रपाली बैंक्वेटमा बोलाएको हो । सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । जसअनुसार अग्राधिकार शेयरधनीलाई अग्राधिकार… Continue reading कामना सेवा विकास बैंकले भदौ ३१ गतेलाई डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?