‘रास्वपाको सरकार बनेदेखि समाजमा अराजकता बढ्यो, जनतामा विश्वास घट्दैछ’ :अमरेशकुमार सिंह

  • सोमबार ८ भौ २०८३ ११:५२ AM
काठमाडौं । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै समाजमा अराजकता बढेको बताए । उनले भने, ‘यो हाम्रो समाज कता गइरहेको छ रु बारा र सप्तरीको दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या मिटरब्याज,Continue reading "‘रास्वपाको सरकार बनेदेखि समाजमा अराजकता बढ्यो, जनतामा विश्वास घट्दैछ’ :अमरेशकुमार सिंह"