काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग सीमामा तोक्न प्रस्ताव गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगको निम्ति अस्ट्रेलियाले उमेरको हद तोकेको उदाहरण दिँदै नेपालले ढिला गर्न नहुने बताइन्। उनले भनिन्, ‘आज प्रविधिका माध्यमबाट, सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भएको छ। समाज धेरैContinue reading "एमालेको प्रस्ताव- ‘बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा सीमा तोकौँ’"