प्रशासनिक ढिलासुस्ती र भोलि आउनुस् भन्ने प्रवृत्तिका कारण नागरिकले सास्ती खेप्नुपर्‍योः पूर्वमन्त्री खनाल

  • सोमबार ८ भौ २०८३ ११:१७ AM
काठमाडौं । पूर्वअर्थसचिव एवं पूर्वमन्त्री रामेश्वर खनालले सार्वजनिक प्रशासन केवल कर्मचारी र फाइलबीचको प्रक्रिया मात्र नभई लाखौँ सेवाग्राहीको जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान’ ग्रहण गर्दै उनले सो धारणा राखेका हुन् । नेपाल प्रशासन सङ्घद्वारा आयोजित उक्त सम्मान कार्यक्रममा खनालले प्रशासनिक ढिलासुस्ती र भोलि आउनुस् भन्ने