युक्रेनलाई हवाई रक्षा जुटाउन युरोपेली समर्थक एकजुट

  • सोमबार ८ भौ २०८३ ०५:२५ PM
किएभ, भदौ ८ गते । रुसी हवाई आक्रमण तीव्र बन्दै गएपछि युक्रेनलाई थप हवाई रक्षा प्रणाली र क्षेप्यास्त्र उपलब्ध गराउने विषयमा प्रमुख युरोपेली समर्थक राष्ट्र किएभमा भेला भएका छन् । बेल...