अष्ट्रेलियामा हजारौं ‘लिटिल पेन्गुइन’लाई एच-५ एन-१ विरुद्धको खोप लगाइँदै

  • सोमबार ८ भौ २०८३ ०५:३२ PM
मेलबर्न, भदौ ८ गते । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अधिकारीहरूले लोकप्रिय पर्यटकीय स्थलका पाँच हजार ‘लिटिल पेन्गुइन’लाई एच-५ एन-१ बर्ड फ्लुविरुद्ध खोप लगाउन थालेका छन् । राज्य सर...